
१ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भोला खड्का निर्वाचित भएका छन् । उनले ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।
खड्काले ४२४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बाबुकाजी चौलागाईंलाई पराजित गरेका हुन् । बाबुकाजीले ४७२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4