
८ जेठ, दमौली । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले करिब ५०० मतको अग्रता लिएका छन् ।
२६ हजार ९१७ मत गणना हुदा न्यौपानेले ११ हजार २४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ५५२ मत पाएका छन् । अब करिब तीन हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4