
६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अलिख क्रान्तिकारीको विद्रोही समूहले आसन्न चुनाव लक्षित निर्वाचन परिचालन समिति घोषणा गरेको छ । समूहका प्रवक्ता उपदेश यावदका अनुसार १२ हजार ५०१ जना रहेको समिति घोषणा गरिएको हो ।
विद्रोही समूहका संयोजक पवन कार्कीको संयोजकत्वमा समिति बनाइएको हो । समितिले माओवादी केन्द्रका उम्मेदवार जिताउन अभियान चलाउने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4