
९ मंसिर, काठमाडौं । रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ एमालेकी शान्ति पौडेललाई पराजित गर्दै रामेछाप १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १५ हजार १५७ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4