
४ पुस, काठमाडौं । फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आज सोमबार बिहान बसेको सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित ३० प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पूँजीको ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँकोको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएकेा छ ।
त्यस्तै लाभांंशमा लाग्ने कर प्रयोजनको लागि सेमत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4