+
+

कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १६:२९

२२ पुस, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्‍दैछ ।

केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्‍ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।

बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?