
१९ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं नजिकिँदै गर्दा काठमाडौंको मुख्य बजार क्षेत्रमा अत्यधिक भीड देखिएको छ । काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, न्युरोड क्षेत्रमा किनमेल गर्न जानेको घुइँचो देखिएको छ ।
असन क्षेत्रको सडकमा ओहोर दोहोर गर्न पनि ठेलम ठेल गर्नुपर्ने स्थिति छ । यस क्षेत्रमा लुगाफाटो, भाडावर्तन, इलेक्ट्रोनिक सामानलगायत दैनिक उपभोग र विलासिताका सबैजसो सामान पाइने भएकाले किनमेल गर्न काठमाडौंमा सर्वसाधारणको रोजाइमा पर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4