+
+

कर्णालीका मुख्यमन्त्री कांग्रेस सहमहामन्त्रीमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १६:४५

पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

समितिका अनुसार बद्री पाण्डेले २४११ मत ल्‍याए भने जीवनबहादुर शाहीले २१३३ मत पाए । कुल मत ४६५४ खसेको थियो भने ५१ मत बदर भएको थियो ।

पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन्  भने पाण्डे शेखर कोइराला प्‍यानलका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?