
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । प्रदेश २ को महिलातर्फ यादव निर्वाचित भएकी हुन् ।
कुल ४६६२ मत खसेकोमा यादवले २७३१ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी गिता चौधरीले १८८५ मत पाएकी छन् ।
प्रदेश २ को खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4