+
+

राप्रपा नेपालले गठन गर्‍यो निर्वाचन परिचालन समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १८:००

८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले स्थानीय तहको निर्वाचन तयारीका लागि  स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपाले सुशिलकुमार श्रेष्ठको स‌ंयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ । साथै, बैठकले सुरेश आचार्यको स‌ंयोजकत्वमा ७ सदस्यीय निर्वाचन घोषणा पत्र तयारी समिति र डा. विष्णु भण्डारीको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?