+
+

चिनियाँ नेता लिउ र प्रचण्डबीच भर्चुअल सम्वाद

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १९:१८

१० असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भर्चुअल सम्वाद भएको छ ।

त्यसक्रममा दुई देश र दुई पार्टीबीच सम्वाद भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?