
११ भदौ, काठमाडौं । नेकपा एमालेले तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काठमाडौंको होटल एभरेष्टमा आयोजित कार्यक्रममा एमाले नेताहरु तीज गीतमा छमछमी नाचेका छन् । कार्यक्रममा नेता कोमल वलीले तीज गीत गाइन् भने अरु नेताहरु उनीसँगै नाचेका छन् ।
उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतका नेताहरु पनि सहभागी थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4