
काठमाडौं । बालबालिकाको गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्सकी विजेता कृपा पौडेलको नयाँ गीत सार्वजनिक भएको छ ।
‘तिमीसँग एकछिन’ बोलको गीतमा मन्दिरा ढुंगेलको शब्द, कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ । राजीव लोहनीले निर्देशन गरेको गीतको भिडियोमा कृपाका साथै सुप्रवराज जोशी, कृष्ण लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकारले अभिनय गरेका छन् ।
भवानी शिल्पकारले खिचेको भिडियोलाई निनय दाहालले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4