+
+

युवराज चौलागाईंको गीत ‘हाम्रो सम्बन्ध’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १८:०५

काठमाडौं । गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ ।

मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।

अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिचेको गीतको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन । गीत जी-२१ डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नूस गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?