 
																			५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा तर्फको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता कायमै राखेका छन् । ३ हजार मतगणना गर्दा पौडेलले १०६७ मत ल्याएका छन् ।
नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल भन्दा पछि परेका छन् । ढकालले ९४४ मत ल्याउँदा पाण्डेले ७३३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4