 
																			सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता बनाएका छन् ।
सुरुवातदेखि नै अग्रता बनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई आचार्यले १५९ मतले पछि पारेका छन् ।
उनले ११ हजार ६२ मत ल्याउँदा थापाले १० हजार ९०३ मत पाएका छन् । नेपाली कांग्रेसका सीताराम मेहता ८ हजार ४०३ मतका साथ तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4