सुनसरी

गृहमन्त्रीलाई सुरक्षा प्रमुखको ब्रिफिङ : सुनसरीमा प्राविधिक होइन, राजनीतिक समाधान खोजौं

सुनसरीको घटनाको राजनीतिक, सामाजिक र धार्मिक कोणबाट हल खोजिनुपर्ने सुरक्षा प्रमुखहरूको निश्कर्ष छ ।