+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमालेको जितेको सुनसरीको गढी–६ कांग्रेसले खोस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २:३९

१७ मंसिर, काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार तेतर साहु ८ सय १६ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार दोस्रो भएका छन् । उनले ७ सय ९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार शन्तु उराव ७ सय ७० मतसहित तेस्रो भएका छन् ।

यो वडामा यसअघि नेकपा एमालेले जितेको थियो । त्यतिबेला एमाले उम्मेदवार सदानन्द उराँव झागरले ७ सय १२ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?