+
+
Shares

सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इनरुवामा २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ।
  • ग्रिन सिटी पार्कमा राखिएको झण्डा पाथीभरा देवी मन्दिर निर्माणसँग जोडिएको छ।
  • डीएन ग्रुपले पर्यटन र विकासमा टेवा पुग्ने विश्वास लिएको छ।

१० चैत, काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।

इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो ।

पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।

पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको राष्ट्रिय झण्डो झण्डोत्तोलन गरिएको थियो ।

ग्रीन सिटी परियोजना अन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखेको डीएन ग्रुपले अग्लो राष्ट्रिय झण्डा सहित निर्माणाधीन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरूले इनरुवाको पर्यटन र बिकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?