News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको धरान उपमहानगरपालिका–१५ रामलक्ष्मण मार्गका ३१ वर्षीय सौरभ कार्की आफ्नै घरमा मृत फेला परेका छन् ।
- शनिबार मृत फेला परेका कार्कीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२३ जेठ, काठमाडौं । सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
धरान उपमहानगरपालिका–१५ रामलक्ष्मण मार्ग बस्ने ३१ वर्षीय सौरभ कार्की मृत अवस्थामा भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4