१७ मंसिर, विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ को अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
२ हजार ६४५ मत खसेको गढीमा १ हजार ८२१ मत गणना हुँदा कांग्रेसका उम्मेदवार तेतर साहु ५४५ मत पाएका छन् ।
एमालेका शन्तु उराव ५४८ मत ल्याएका छन् ।
माओवादीका कुशेश्वर खेरवारले ५४३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4