+
+
Shares

देवानगञ्जको तनाव नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते २२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगन्ज बजारमा मंगलबार साँझ दुई समूहबीच भएको झडप दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले बजार क्षेत्रमा भएको तनाव नियन्त्रणमा लिएको जानकारी दिए ।
  • प्रहरीले बजार क्षेत्रमा झडपका कारण भएको भौतिक क्षतिको विवरण संकलन गरिरहेको उनले बताए ।

१२ साउन, विराटनगर । सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

मंगलबार साझ करिब ८ बजे दुई समूहबीचको झडप करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार बजार क्षेत्रमा भएको तनाव प्रहरीले नियन्त्रणमा लिएको हो ।

बजार क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?