अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई डिबक्स एरियामा बल लिएर आउनै नदिने नेदरल्याण्डका प्रशिक्षक लुइज भान गालको रणनीति त सफल भयो । तर, पेनाल्टीमा रोमेरो चम्किएपछि नेदरल्याण्ड सेमिफाइनलबाटै घर फर्किएको छ ।
१ सय २० मिनेटको खेलमा नेदरल्याण्डका खेलाडीहरुले मेस्सी बल लिएर अघि बढ्नासाथ घेरामा राखे, जसका कारण उनले डिबक्स एसियामा बल लैजान पाएनन् । तर, पेनाल्टीमा भने उनलै अर्जेन्टिनाका लागि पहिलो प्रहार गर्दै गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4