धराप हुनसक्छन् आगो लागेका भवन, प्राविधिक जाँचबिना बस्न मिल्दैन
भवनहरू बाह्य रूपमा सुरक्षित देखिएपनि भित्र कमजोर भएका हुनसक्छन् । आगलागीबाट क्षतिग्रस्त यी संरचनाहरूको मूल्यांकनबिना त्यहाँ प्रवेश गर्नु जोखिमपूर्ण हुन्छ ।
२०८२ असोज १ गते १२:४६
