२ असोज, काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-१६ लोकन्थलीमा इरानभित्र पस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय हरिलाल कुटुको सिमेन्ट गोदाममा काम गर्ने काभ्रेका डम्बर पहरी र सिन्धुपाल्चोकका गोविन्द पौडेल रहेको प्रहरीले जनाएको छ ।
इरानमा पानी झिक्ने क्रममा बाल्टिन इनारमा खसेपछि पहरी इनारभित्र गएका थिए । उनी फर्किन नसकेपछि पौडेल बचाउन गए । तर, अक्सिजन अभावमा बेहोस भए ।
स्थानीयबासीले खबर गएपछि नेपाली सेना र प्रहरीको टोलीले दुबैलाई उद्धार गरेेको थियो । उनलाई कोरिया नेपाल मैत्री अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4