अविरल फिल्मस्को ब्यानरमा चलचित्र ‘नफक्रिएका फूलहरु’को धमाधम छायांकन भैरहेको छ । बुटवलका विभिन्न स्थानमा छायांकन भैरहेको यो चलचित्रले अभिभावक र विद्यार्थीको कथा बोल्छ ।
चलचित्रमा बसन्ती थापा, बाबुराम घिमिरे, प्रिया भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा गोमा लम्साल, अर्जुन पंगेनी, मनकला पाण्डेले लगानी गरेका छन् ।
यसअघि ‘माई ब्रदर’ निर्देशन गरेका बिष्णु भट्टराइले यो सिनेमा निर्देशन गरिरहेका छन् । करिब २५ दिनमा छायांकन सक्ने योजना निर्माणपक्षको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4