२ पुस, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलाको ५२ हजार ४ सय रुपैयाँ तोकेको छ ।
मंगलबार सुन तोलाको ५२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने बुधबार ओर्लिको छ । महासंघका अनुसार चाँदी बुधबार तोलामा १० रुपैयाँ घटेर ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4