काठमाडौं । चलचत्रि फन्कोको नयाँ गीत ठुङ्देको भिडियो सार्वजनिक भएको छ ।
केकी अधिकारी र सौगात मल्लको अभिनय रहेको उक्त गीतमा चेतन सापकोटाको संगीत रहेको छ भने, चेतन र रेस्मा सुनुवारको स्वर रहेको छ ।
सिनेमा संगीतमा सक्रिय चेतनले धेरैपछि राम्रो संगीत दिएका छन् । लोक आधुनिक शैलिको गीतमा राजेन्द्र थापाका दुईअर्थी लाग्ने शब्द छ ।
सुवर्ण थापा निर्देशित यस चलचित्रमा केकी र सौगात सहित दयाहाङ राई, अनुप बराल, प्रीयंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । आउदो माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4