जिदानले भने- मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट
२०७२ माघ २८ गते ११:१६
२८ माघ । रियल म्याडि्रडका प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीभन्दा क्रिष्टियानो रोनाल्डो उत्कृष्ट रहेको बताएका छन् ।
एक मेक्सिकन स्पोर्टस अखबारलाई दिएको अन्तर्वार्ताका क्रममा जिदानले आफ्नै टोलीका स्ट्राइकर रोनाल्डोको प्रशंसा गरेका छन् ।
मेस्सी र रोनाल्डोबीचको तुलना गर्दै सोधिएको प्रश्नमा तथा पूर्व फ्रान्सेली स्टार जिदानले भनेका छन् – ‘रोनाल्डो बर्तमान समयका उत्कृष्ट फुटबलर हुन् । मेसी उनका प्रतिद्वन्द्वी हुन । अधुनिक फुटवलमा प्रतिद्धन्द्धीको टक्करले खेलस्तर बढाउँछ ।’
उनले थपे-‘समर्थकहरले पनि यस्तै हेर्न रुचाउँछन् ।’ रोनाल्डोको बारेमा अनेक कुरा हुने गरेको भन्दै जिदानले उनी निक्कै राम्रो व्यक्तित्व भएको बताए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4