+
+

राजा घले अमेरिकामा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते ८:२०

raja ghaleनेपाली समुदाय र मानवताको लागि उदाहरणीय तथा क्रियाशील भै योगदान दिएका राजा घले सम्मानीत भएका छन् ।

राजा घलेले अमेरिकामा बसेर लामो समय देखि बिभिन्न संघ संस्थामा आबद्द भै नेपाली समुदाय र मानवताको लागि उदाहरणीय तथा क्रियाशील भै योगदान दिनु भए बापत हालै अमेरिकाको एटलान्टा स्थित एएनए सम्मेलनमा क्यानाडाको लायन्स क्लब द्वारा घलेलाई सम्मान गरिएको छ  ।

गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनए सम्मेलनको अन्तिम दिन सांस्कृतिक कार्यक्रममा अमेरिकाको लागि नेपाली राजुद्त डा .अर्जुन कार्की तथा ब्रामटन माउन्ट एभरेष्ट लायन्स क्लब” ( जी. ट़ी. य. क्यानडा ) का अध्यक्ष मित्र काफ्ले द्वारा उहालाई एक प्रमाण पत्र ( पल्याक ) हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?