अभिनेत्री करिश्मा मानन्धर आफैंमा सुन्दर, त्यस माथि अष्ट्रेलियाको सुन्दर शहर सिड्नी । बिहिबार बिहान सिड्नी उत्रेकी करिश्मा आइतबार आयोजना हुन लागेको कार्यक्रममा सहभागि हुने भएकी छिन । शुक्रबार उनि सिड्नी शहर घुम्नमा ब्यस्त रहिन । ‘ नयां अनुभब संगालियो अष्ट्रेलियामा । सिड्नी शहर हेर्दा लाग्छ रहर -‘ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4