+
+

अर्थमै अड्कियो सेनालाई जलविद्युत निर्माण गर्न दिने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १० गते ७:२७

hewa-hydro१० भदौ, काठमाडौं । नेपाली सनेनालाई जलविद्युत आयोजना निर्माण गर्न दिने प्रस्ताव अर्थ मन्त्रालयमै अड्किएको छ ।

उर्जा मन्त्रालयले रोल्पामा १२.५ मेगावाटको माडी खोला जलविद्युत आयोजना निर्माण गर्न नेपाली सेनालाई दिने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

करिब सात महिना पुग्नलाग्दासमेत अर्थ मन्त्रालयले न सहमति दिएको, न त प्रस्ताव फिर्ता नै पठाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अर्थले सहमति नदिँदा आयोजना सेनालाईै दिने प्रताव स्वीकृतिका लागि उर्जाले मन्त्रिपरिषदमा लैजान सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?