२३ भदौ, राजविराज । जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट बुधबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ ।
आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4