बलिउड नायिका प्रियंका चोपडा अभिनित अंग्रेजी सिरियल ‘क्वान्टिको २’को प्रशारण सुरु भएको छ । पहिलो सिरिजबाट हलिउडमा सर्वाधिक चर्चामा आएकी यी नायिकाले ‘वेवाँच’ नामक हलिउड चलचित्रमा समेत काम गरिन् ।
प्रियंका दोश्रो सिरिजको पहिलो भागमा निकै हट अवतारमा देखिएकी छिन् । सार्वजनिक भएका केही तस्बिरमा प्रियंकाको सेक्सी फिगर सिरियलमा देखिएको छ । यो सिरिजमा नायिका चोपडा सीआइएको लागि काम गर्दै गरेको देखिएकी छिन् ।
यसका अलवा उनको जीन्दगीमा आएको उथलपुथललाई पनि सिरियलमा प्रस्तुत गरिएको छ । पहिलो सिरिजमा सिरियलका मुख्य पात्रसँग कारभित्र अन्तरंग दृश्य दिएर नायिका चोपडा चर्चामा आएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4