+
+

केली भन्छिन्-‘कोही पनि मलाई चुम्बन गर्न चाहँदैनन्’

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २६ गते १३:३४

kelly jenner
हलिउडका मोडलहरुमा पनि अचम्मको डर हुन्छ । यस्तै, एक अचम्मको डर मोडल केली जेनरले व्यक्त गरेकी छिन् । आफ्नो पातलो र सानो ओठका कारण उनलाई केटाहरुले चुम्बन गर्दैनन् भन्ने डर छ ।

एक म्यागेजिनका लागि टपलेस फोटो खिचाउँदै केलीले यस्तो डर व्यक्त गरेकी हुन् । उनले यस्तो असुरक्षा आफ्नो जीवनभर रहने बताइन् ।
आफ्नो स्कुले जीवन संझदै केलीले भनिन्-‘ए केटाले मलाई चुम्बन गरिसकेपछि भन्यो कि, तिम्रो ओठ साह्रै सानो छ तर तिमी राम्रो किसर हौ । मलाई लाग्दैन कि तिमी चुम्बनको मामालामा पछि गएर सफल हुन्छ्यौ ।’

‘मलाई त्यसपछि लाग्न थाल्यो कि, कोही पनि मलाई किस गर्न चाँदैनन्’, केलीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?