१० बैशाख, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
आफूहरुसँग भएको भद्र सहमति अनुसार सरकारले संविधान संशोधनसहितका प्रक्रिया अघि बढाएको भन्दै गठवन्धनले आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4