२५ बैशाख, गोरखा । गोरखाको सुलिकोट गाउँपालिका-३ स्वाँराथलाको जंगलमा भेटिएको सकेट बम डिस्पोज गरिएको छ ।
जंगलको ओडारमुनी बोरा भित्र खिया लागेको अवस्थामा भेटिएको १४ वटा सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।
सोमवार बिहान भेटिएको बम साँझ चार बजे रणसिं दल गणको नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बीरेन्ऽ थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4