२७ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा साझा पार्टीका तर्फबाट किशोर थापाले क्यामेरा चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरिरहेका छन् ।
चुनाव प्रचारको अन्तिम चरणमा आइपुग्दा प्रचार प्रसार कसरी भइरहेको छ र चुनावी एजेण्डा के-कस्ता छन् भन्नेबारे अनलाइनखबरले थापासँग लाइभ अन्तरवार्ता गरेको थियो ।
अनलाइनखबरले महानगरका प्रमुख उम्मेदवारहरुलाई पाठकसँग जोड्न चाहेको हो । हाम्रो यो प्रयासबाट उम्मेदार मतदातावीच प्रत्यक्ष सम्वाद हुने र उम्मेदवारका एजेण्डाहरु बुझ्न सबैलाई सहयोग पुग्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4