+
+

१ अर्ब ४० करोड जुटाएर सञ्चालनमा आउँदै महालक्ष्मी लाइफ, लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते ११:२०

२४ जेठ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको जेठ २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको लोगो पारित गरि सार्वजनिक गरेको छ ।

२ अर्ब चुक्ता पुँजी रहने कम्पनीमा हाल संस्थापकहरुबाट १ अर्ब ४० करोड पुँजी राखेर निकट भविष्यमा नै सञ्चानमा आउने तयारीमा रहेको छ ।

५५ जना संस्थापक सदस्य रहेको कम्पनी संघिय संरचनामा कार्यालय स्थापनाको योजना सहित सञ्चालन अनुमतिको लागि छिट्टै बिमा समिति जाने पनि कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?