+
+

धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते ९:४७

५ असोज, धनुषा । जिल्लाको जनक नन्दनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत ल्याएर विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी भारती कार्कीले ३०५१ मत ल्याए विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?