२५ मंसिर, लहान । सिरहाको क्षेत्र नंम्बर १बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका नेता प्रदीप गिरी विजयी भएका छन् ।
गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए । गिरीले निकटतम प्रतिद्धन्द्धी गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार गंगा यादबले २१ हजार ३७१ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4