७ माघ, काठमाडौं । गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्र प्रहरीको ५ जना डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरुमा जानकारीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4