+
+

कोमल वलीको टिकट प्रकरणमा बोले केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १७:३७

११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायिका कोमल वलीलाई राष्ट्रियसभाको टिकट दिएको विषयमा मुख खोलेका छन् । वलीलाई टिकट दिँदा एमाले कार्यकर्ताले विरोध गरिरहेका बेला उनले पार्टीभित्र कुनै असन्तुष्टि रहेको बताए ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कहिले नयाँलाई चान्स दिएन भन्ने, दिँदा किन दिइयो भन्नेहरु रहेको बताए । उनले भने, ‘कोमल वलीका विषयमा कुनै असन्तुष्टि छैन । अरु राष्ट्रिय सहमति पो देखियो । कांग्रेसले समेत उहाँविरुद्ध उम्मेदवारी परेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?