
६ फागुन, काठमाडौं । प्रहरीले १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन् ।
महानगरीय प्रहरी वृत, बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलका अनुसार उनलाई शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।
उनका अनुसार गुरुङले २७ माघमा कागेश्वरीको मनहरा–८, काँडाघारीमा बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4