खुँडा प्रहारबाट एक जनाको ज्यान गयो
२०८३ असोज २७ गते १३:०१ अगाडि
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् ।