News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको आरोपमा ४० वर्षीय धनबहादुर महतरालाई पक्राउ गरिएको छ।
- धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
- पक्राउ परेका धनबहादुरसँगै फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले बताएको छ।
३ चैत, काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो ।
अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4