+
+
Shares

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा नुवाकोट शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल पक्राउ परेका छन् ।
  • प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
  • कटुवालमाथि फेसबुकमा नाबालिकलाई साथी बनाएर अश्लिल सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ ।

४ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?