News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले विराटनगरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र वडा–९ का ३१ वर्षीय नरेश भट्टराई छन् ।
- उनीहरूको साथबाट ३४.६४० ग्राम खैरो हेरोइन बरामद भएको छ ।
४ भदौ, काठमाडौं । खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र सोही पालिका–९ का ३१ वर्षीय नरेश भट्टराई छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ३४.६४० ग्राम खैरो हेरोइन बरामद भएको छ । उनीहरूलाई विराटनगरबाट पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4