+
+
Shares

५२ लाख बिगो र २ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङलाई चेक अनादारको मुद्दामा ५२ लाख रुपैयाँ बिगो र २ वर्ष कैद सजायपछि काठमाडौंबाट पक्राउ गरिएको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्णबहादुरलाई सातदोबाटोबाट पक्राउ गरेको हो।
  • उनलाई फैसला कार्यान्वयनका लागि मकवानपुर पठाइने प्रहरीले बताएको छ।

२२ वैशाख, काठमाडौं । ५२ लाख रुपैयाँ बिगो र २ वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो ।

चेक अनादारको मुद्दामा जिल्ला अदालत मकवानपुरले उनलाई दोषी ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि उनलाई मकवानपुर पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?