News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यान कपुरकोट गाउँपालिका-४ का २० वर्षीय उदिम प्रसाद बुढामगरलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।
- इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो।
२४ वैशाख, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ का २० वर्षीय उदिम प्रसाद बुढामगर पक्राउ परेका छन् ।
जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4